nepali jokes more than 1000+ nepali jokes here.

nepali jokes 

1) Husband wife jokes

श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।

2) Girlfriend Boyfriend best nepali jokes (जब तिम्रो बिहे हुन्छ)

गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए
Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don’t touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

3) Noughty Boy..ki girl…?

Boy: Aaj Godabari Park tir jaau hai…
Girl: Bho..janna…Timi le je payo tehi ta gardai nau ni ?
Boy: Promise kehi gardina k !!!
Girl: Bho…tyaso bhaye kina janu paryo ta..!!

4) एकचोटी किस गरम

काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले ।
यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ??
कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी ।
5) Kale and gore best nepali jokes
भैसीँलाई थकाइ लाग्दा काले घाइते.कालेले दुध दुधैँ गर्दा भैँसीलाई थकाइ लगारे कालेमाथि नै थचक्कै बस्देछ ।
 Are you enjoying our “nepali jokes”
6) kukhuri ra aanda ma ko first

 

गोरेः  ल भन त काले …अण्डा र कुखुरी मध्ये को पहिला यो धर्तीमा को आयो होला ?                                                                          कालेः कुखुरी नि…!! गोरेः कसरी ?? कालेः पहिला कुखुरी नआएको भए अण्डा माथि त भगवान नै बस्नुप्रथ्यो नि

7) Blood Test and Urine Test 

काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै च्यान्टे : ओए …गोरे किन रोको यार त…?
गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
च्यान्टे : अनि काले त किन रुइरको …
काले : मेरो त Urine Test गर्न पर्छ रे …उ हु उ हु 

8) Ekadesh ma euta Bhoot thiyo usle sadhai kattu ma Moot thiyo.

9)  हाम्रो मित्रता कुनै रुघा खोकी जस्तो होइनयो त HIV/AIDS जस्तो हो एकचोटी गाँसेपछि जीवन भर छोड्ने छैन ।

10) श्रीमान श्रीमती एक सिक्काका दुई पाटो हुन , त्यसैले उनीहरु एक अर्कालाई हेर्न नचाहदा नचाहदैँ पनि जीवनभर साथै रहन्छन ।

also check out our:

nepali jokes part 2 

watch funny nepali movies

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *