nepali chutkila more than +1000 nepali chutkila

41) दुई पागल

पहिलोः यार, म संसारमा भएको सबै सुन किन्ने बिचार गरिरहेको छु ।
दोश्रोः धत्, म त्यो सबै बेच्दिंन यार

42) शारुक खान र विन लादेन

एक दिनको समय थियो । बलिउडका चर्चित नायक शारु खान र ओसमावीन लादेनको काठमाडौंमा भेट्भयो र ओसमावीन लादेनले शारु खानलाई सोध्यो :लादेनः के छ शारु वर्तामान हाल खबर ……..?
शारुः (झट भन्यो) कभी खुशी, कभी गम । अनि तिम्रो नि …….?
लादेनः (भन्यो) कभी गोली, कभी बम । हा हा हा हा हा हा……|||

43) I Love You

One day one side lover{boy} walking with a girl
girl: hey kina chupchap naboli hideko?
boy: aauta bakya nai padhna aayena padhdau na .
girl: deu na ta
boy:[ aafu le lekheko patra jhikdai] lau
girl: I LOVE U
boy: dhanya yar ma tesai ko pratkshya ma thiye
girl: k reeeeeeeeeee………..?

44) शेरे को गफ….

गफाडि शेरे,छेरे र हेरे एकदिन कस्को बाउ अग्लो भन्ने मा गफ दिदै थे ।।
छेरे :- यार मेरो बाउत हिमाल भन्दा अग्लो छ ।
हेरे :- आछि तेरो बाउ तेति मात्र मेरो बाउले त आकाश को बादल पन्साउँछ ।
( अब सेरे लाई आपत परेछ आकास भन्दा अग्लो अरु चिज नभएको ले सेरे ले दिमाग लाउँदै हेरे लाई भनेछ……)
शेरे :- ओई तेरो बाउ ले वादल पन्साउदा गिलो गिलो भेटेको थियो ???
हेरे :- हो हो भेटेको थियो ।। 🙂
शेरे :- हो त्यो मेरो बाउको g**da हो ! :p:p
(अब भन्नु सेरेको बाउ कति अग्लो हाहाहा):p

45) Hotel Room

युवक र युवती एक होटल को Room
मा बसेका रहेछन
युवति:- तिमी केटा हौ म केटी हु
युवक:- अनि ?
युवती :- तिमी एक्लै म एक्लै
युवक:- अनि फेरी ?
युवति:- म सुन्दरी तिमी जवान
युवक:-वाव !! अनि ?
युवति:- तिम्रो खुन पनि गरम
मेरो खुन पनि गरम
युवक:-अनि अनि अघी भन न
युवति:- तिमी पनि केहि चाहन्छौ म
पनि केहि चाहन्छु
युवक:-(नजिक नजिक जादै) –
अनि अनि छिटो भन
न !
युवति:- तिमी पनि शिक्षित म
पनि शिक्षित !
युवक:- हो हो सही अनि अनि
युवति:-तब फेरी आउ तिमी अनि म
एक होउ
युवक:- (झन नजिक हुँदै) – म त सधै तयार
छु
तिमी चाहु मात्र
युवति:- फेरी किन ढिला नि जाउ सब
युवा पिडी लाई जगाउ आन्दोलन
गरौ अनि देश बचाउ

46) Badrinath

शेरेको श्रीमती पण्डितकोमा गएर:
“पण्डित जी मेरो बिहे भएको ५ वर्ष भैसको,
खै ऐले सम्म एउटा पनि सन्तान भएनन्,
के उपाय गर्ने होला?”
.
पण्डित जी: म तिम्रो नाममा
बद्रीनाथमा एउटा दियो बालिदिनेछु!
बद्रिनाथको कृपाले अवश्य तिम्रा सन्तान हुनेछन् |”
.
१० वर्ष पछि पण्डित शेरेको घरमा गए |
उनको आँगनमा १० वटा बच्चाहरु खेल्दै थिए|
पण्डित:” ए! ल राम्रो भएछ | खै त बच्चाहरुको बाबु?”
.
शेरेको बुढी: “बद्रीनाथ जानुभको छ, त्यो तपाइले बलिदिनु भएको दियो निभाउन |”

47) Time

शेरे र हर्के class 8 मा पढ्दा रहेछन
भर्खर परिक्षा सुरु भयेको पनि 2/3 दिन भयो

शेरे: भोलिको परिक्षा चाहि राम्रो संग दिनु पर्छ
आज रातभरि पढौ है

हर्के: हुन्छ

पढ्दा पढ्दै समय बितेको थाहै भयेनछ ।

हर्के :ओई शेरे कति बज्यो

शेरे फुत्त बाहिर गयेर पल्लो घरको छानामा ढुङ्गा हान्यो

पल्लो घरको आन्टि सराप्दै बाहिर निस्किन
तलाई मर्न न सकेको र्मुकुटा फटा बदमाश रातको 3
बजि सक्यो अझै सुतेको छैनस ।

शेरे: थाहा पाईस हर्के कति बजेछ ।

48) भगवानको आदलत

एकदिन रावणलाइ भगवान को आदलत मा लगियेछ | अनि भगवान हरुले रावणलाइ गीता माथि हात राख्न भनेछन् | तर रावणले नमानीकन भनेछ …
रावण: सीता माथि हात राख्दा त येति ठुलो समस्या आयो अब म गीता माथि हात किन राख्ने?

49) नबोल्ने ब्रत

एकदिन तिनजना महिला नबोल्ने ब्रत लिएर पोखरी तिर नुहाउन गएछन् | बाटोमा एउटी महिलाले एउटा स्याल देखेर अरु लाई भनि छ…
त्यस महिला: ऊ हेर त स्याल |
आर्की महिला: ला! यो त बोलि !
(यो सुनेर अन्तिम महिलाले भनि )
अन्तिम महिला: म त बोलि छैन …
हा!!! हा!! हा!

50) भगवान

दुइजना पूजारीहरुको बिबाद पर्दै थियो। दुबै जना आफु भगवान भएको दाबी गर्दै थिए। यत्तिकैमा एउटा जड्याहा आइपुग्यो।

पहिलो पूजारी: म हो भगवान।

दोश्रो पूजारी: म हो भगवान।

जड्याहा: हट् तिमीहरु दुबै जना होइन। भगवान त म हो।

दुबै पूजारी: कसरी?

जड्याहा: म प्रमाणित गरेर देखाइदिन्छु ।

जड्याहाले पूजारीहरुलाई एउटा भट्टिमा लग्यो। भट्टी साहु भित्रैबाट करायो, “हे भगवान तँ फेरी आइस्?

Also Check It Out Our Other Jokes:

  1. nepali chutkila 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *