nepali chutkila more than +1000 nepali chutkila

51) Gadi ra Srimati

Gadi ra Srimatima k farak 6 ?
Euta bigriye pachhi banda hunchha arko bigre pachhi chalu hunchha

52) कालो बच्चा

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
” हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।

53) अलिक ठुलो कड़ा खालको चाहिन्छ :

एउटी केटी आफ्नो दोकानको लागी whole sale fruits दोकानमा केरा किन्न जान्छ |                                                                      केटी : मलाइ पाँच कांइयो केरा दिनु नी !
fruits दोकाने : ई लिनु हवस !
केटी : यो त सानो त्यही पनी नरम रहेछ, मलाइ त अलिक ठुलो कड़ा खालको चाहिन्छ|
fruits दोकाने : कहिले कहीँ त खानुको लागी पनी लानु नी हौ बहिनी !!!!!!

54) उठ्नु पर्दैन नानी हो !

एउटा बुड़ो मान्छे आफ्नो छोरी भेट्न girls hostel मा पुग्छ | उसलाई पिशाबले सारो पारेको हुन्छ | पिशाब गर्न जान्छ तर झुक्केर girls toilet मा स्वाट्ट पस्छ | केटीहरु हत्त न पत्त जराक-जुरुक उठ्छ |

बुड़ो मान्छेले हातले आशिर्बाद दिंदै भन्छ : सबै भाग्यमानी हुँनु !! तर इज्जत भन्ने कुरा त आफ्नो ह्रदय बाट दिए भई हाल्छ नी ,,, उठ्नु पर्दैन नानी हो !! ,, बस बस !!!!…..

55) अब देखी कट्टु मात्र लगाएर जानु नी :

लोग्ने : हन , जुनै कपड़ा दुकानमा पनी अलिक राम्रो दामी लुगा लगाएर गयो भने चैँ महंगो खालको राम्रो राम्रो लुगा देखाँउछ, अनी पुरानो थोत्रे लुगा लगाएर गयो भने त नराम्रो सस्तो खालको लुगाहरु मात्र निकालेर देखाँउछ,,, यो दुकानदार्हरुले चैँ customer ले लगाको लुगा हेरेर मात्र दाम गर्छ की क्या हो ?                                                                                                                                                                स्वास्नी : अनी त्यसो गरेको त राम्रै हो नी , , अब देखी कट्टु मात्र लगाएर जानु नी ,, free मा दिन्छ ….

56) त्यसको दस वटा टाउको छ :

रावण : ए हनुमान ! तिम्रोमा cigarette छ ?
हनुमान : खै, मेरोमा त छैन त हौ ,,
राम : मेरोमा छ त ,,,,
हनुमानले रामलाइ कानेखुसी गर्छ : तपाँई चुप लाग्नु ह्वस न प्रभु !!,,, तपाँईलाइ थाहा छैन, त्यसको दस वटा टाउको छ, एक packet त एक चोटीमा सिद्दिन्छ |

57) म त pregnant भएछु :

स्वास्नी : तपाईंलाई एउटा कुरा सोधौं ? कुट्नु त हुन्न नी ?
लोग्ने : भन न ,,, सित्तैमा किन कुट्नु ,,,,
स्वास्नी : म त pregnant भएछु |
लोग्ने : हो र !! अनी यो त खुशीको खबर हो त ,, यस्तो खुशियालीमा पनी कुट्ने कुरा आउँछ ?
स्वास्नी : हैन की ,, तपाईं संघ बिहे हुनु भन्दा पहिला एक चोटी यस्तो कुरा सुनाउँदा बुबाले पेटी पेटीले कुट्नु भाको थियो नी

58) Disable allowance :

हमजाएगा : हौ साथि ! ,, याँहा हेर न ,, मैले मेरो छात्तीको सेत्तै फुलेको भुत्ला देखाई दिएको थिएँ अब अर्को महिना देखी सरकारले old age pension दिने भई रछ |                                                                                                                                                            साथी : अहो !! त्यो त खुशीको कुरा हो त | अझै त्यो pant को zip खोलेर देखाको भए त disable allowance पनी पाउँने थियो होला

59) lipstick को दाग :

स्वास्नी : यो तपाँईको सर्टमा lipstick को दाग चैं कसरी लाग्यो ?
लोग्ने : त्यही त,, म पनी छक्क परी रहेछु, दाग काहाँ बाट लाग्यो भनेर ,,, त्यती बेला त मैले सर्ट खोलेको थिएँ

60) टाईटनिक जहाजमा हमजाएगा :

टाईटनिक जहाज समुन्द्रमा डुब्दै गरेको बेला हमजाएगा पनि त्यही जहाजमा हुन्छ | सबै मानिशहरु आत्तिएर रुँदै चिच्याऊंदै भाग-दौड़ भई रहेको हुन्छ | अनि हमजाएगाले आत्तिएर एक जाना खैरेलाई सोध्छ :

हमजाएगा : चारै तिर पानीनै पानी देखिन्छ त, याँहा देखि जमिन चैं कती टाड़ो छ ?

खैरे : बेसी छैन, त्यस्तै आधा किलोमिटर हुनु सक्छ |

हमजाएगा : थुक्क !!! नजिककै रहेछ त, त्यती त आरामले पार गर्न सकिन्छ | अनि तपाइँलाइ पौड़ी खेल्न आउँछ ?

खैरे : खै, म त सक्दिन हौ भाई |

हमजाएगा : मलाइ त नदीमा पौडी खेल्न निक्कै पारा आउँछ | त्यति नाथे आधा किलोमिटर त म आँखा चिम गरेर पार गर्न सक्छु| यति भनेर हमजाएगा जहाज बाट ग्वाम्मै फाल हान्छ | अनि नदी बाट टाउको निकालेर खैरेलाई सोध्छ : अब याँहा बाट कुन दिशा पर्छ जमिन ?

खैरे : त्याँहा बाट सिधै मुनि !!!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *