chutkila more than +1000 chutkila

91) डाँक्टरले भन्दा जान्नुहुन्छ कि क्या हो ?

बिरामी श्रीमानलाई श्रीमति र छोरा मिलेर अस्पताल लैजान्छन् । अस्पताल लगेको एकछिन पछि डाँक्टरले भन्छ : वहाँ त मरिसक्नु भएको छ ।त्यो सुनेर बिरामी जुरुक्क उठेर भन्छ : म त ज्युँउदै छु ।                                                                                                                  जहिले पनि श्रीमानको कुरा काट्ने बानी परेको श्रीमति भन्छिन् : नकराउनुस् ! तपाई डाँक्टरले भन्दा जान्नुहुन्छ कि क्या हो ?

92) दिमागमा आगो

श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।                                                                                  हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।

93) शारुक खान र विन लादेन

एक दिनको समय थियो । बलिउडका चर्चित नायक शारु खान र ओसमावीन लादेनको काठमाडौंमा भेट्भयो र ओसमावीन लादेनले शारु खानलाई सोध्यो :लादेनः के छ शारु वर्तामान हाल खबर ……..?
शारुः (झट भन्यो) कभी खुशी, कभी गम । अनि तिम्रो नि …….?
लादेनः (भन्यो) कभी गोली, कभी बम । हा हा हा हा हा हा……|||

94) School

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ । स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो ।
त्यो देखेर एउटा टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त ! ?
बिथार्थी : बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!

95) Boy style

Ak din auta kta lai kati lai impress garna ktlai bikema halera cafe lagyo. Cafe pugne bittikai bike ladyo.
Keti ghaite vayera ktali vanyo
Kt: Preya temilai kehi ta vayana?
Kta: Aha la temilai thahai rahanaxa mero bike bata jharna style nai yestai ho ni.

96) Doctor and Patient

एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ ।
डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ?
मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे ।
डाक्टर: अनी बाँया कान कसरी पोलियो त ?
मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त …

97) Ncell Customer Care

एउटाले NCELL Customer Care मा फोन गरेछ
एउटी केटीले फोन उठाइः कस्टमर केयर सेन्टरमा तपाईंलाई स्वागत छ ।
केटाः थ्यांक यु
एनसेल स्टाफः म तपाईंको के हेल्प गर्न सक्छु?
केटाः म तिमीसँग बिहे गर्न सक्छु?
एनसेल स्टाफः तपाईंले गलत नम्बर डायल गर्नु भयो ।
केटाः हैन मैले सही नम्बर डायल गरेको, बिहे गर्छौ मसँग?
एनसेल स्टाफः मलाई बिहे गर्न कुनै इन्ट्रेस्ट छैन ।
केटाः एकचोटि सुन न साथी …
केटीः नट इन्ट्रेस्टेस्ड
केटाः लभ म्यारिज भए हनिमुनमा स्वीजरल्यान्ड, एरेन्ज म्यारिज गरे पेरिस
केटीः म तपाईंसँग बिहे नै गर्न चाहदिँन त तपाई अफर किन गर्नु हुन्छ ।
केटाः कोर्ट म्यारिजको खर्च रू. १०,००० सामान्य बिहेको खर्च रू. ३०००००
केटीः तपाई नेपाली बुझ्नु हुन्न? मलाई बिहे नै गर्नु छैन, तपाईं खाली बिहेका कुरा गर्नुहुन्छ?
केटाः अब थाह भयो लेडी तिमीलाई हाम्रो पीडा? हामीलाई कुनै इन्ट्रेस्ट नभएको अफरमा घरीघरी एसएमएस अनि कल गर्दा कस्तो हुँदो रहेछ था पाईस?

98) शेरे पहीलो पटक ससुरालमा

शेरे पहीलो पटक ससुराल गएछ
ससुराल पुगेको मात्र के थीयो शेरेको ससुरा ट्वाईलेट बाट ऐयाऐया भन्दै बाहीर नीक्लीयो ॥
शेरे (अली भावुक हुँदै) शसुरा बा बीरामी हुनुहुन्छ की क्या हो ?
शसुरा: ज्वाई साप हजुरको मुखमा हीजो मास्ला घरमा खसी काटेको थीयो ।
मासु नउठेर हजुरको मुखमा दुई कीलो ल्याको थीए ॥
हजुरको मुखमा हीजो धेरै खाईएछ ॥
रातीदेखी हजुरको मुखमा छेर्दा छेर्दा अहीले सम्म चारचोटी छेरी सके हजुरको मुखमा॥

99) चुरोट

चुरोट त्यस्तो कुरा हो, जसको एक छेउमा धुवा निस्केको हुन्छ र अर्को छेउमा एउटा मुर्ख उभिरहेको हुन्छ ।

100) Madhab Nepal

माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो ।
त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेत ठेगानमा छैन , कत्ती पिएको छस ।
नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *